एनआरएनएले मध्यपूर्व केन्द्रित स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम संचालन गर्ने

स्वास्थ्य समितिद्धारा मध्यपूर्वका नेपालीसंग छलफल यूएई । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको कोडिभ–१९ उच्चस्तरीय स्वास्थ्य समितिले मध्यपूर्वमा रहेका नेपालीहरुको वर्तमान अवस्थाको बारेमा जानकारी लिएको छ । कतारको लागि नेपाली राजदूत नारद भारद्वज, बहराइनको लागि नेपाली राजदूत पदम सुन्दास, आईसीसी अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री, सचिव राजेन्द्रकुमार … Continue reading एनआरएनएले मध्यपूर्व केन्द्रित स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम संचालन गर्ने